सान्नानी बनिन् एलिसा
सोमबार, ०९ असोज २०७४, ११ : ३२
काठमाडौं– गायक नारायण गजमेरको स्वरको नया“ गीत ‘सान्नानी...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कल्याण सिंहद्वारा संगीतबद्ध उक्त गीतको म्युजिक भिडियोमा मोडल एलिसा राई तथा नेपाली ठिटोजका कलाकारहरुले अभिनय गरेका छन् । प्रकाश क्षणिकका शब्दहरुको उक्त गीत ‘निश्चल’ शीर्षकको एल्बममा समावेश छ ।
सेलिब्रेटी म्यानेज्मेन्ट नेपालले व्यवस्थापन गरेको उक्त म्युजिक भिडियोको निर्देशन सुव्रत राज आचार्यले गरेका हुन् । अनिल के मानन्धर तथा रमेश परियार (अमेरिका)द्वारा छायांकन गरिएको उक्त भिडियोका सम्पादक विकाश ज्ञवाली हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण