मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘सुरुवात’मा आरोशी र दीपेशको रोमान्स

मङ्गलबार, १४ पुस २०७७, १० : ४८
मङ्गलबार, १४ पुस २०७७


काठमाडौं । गायिका कविता नाछिरिङ राईको स्वरमा रहेको गीत ‘सुरुवात’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सरिता लिङ्देनको शब्द र बादल लिम्बुको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

प्रेम सम्बन्धमा आउने उतार चढावलाई प्रस्तुत गरिएको भिडियोमा आरोशी थापा र दीपेश मगरको रोमान्स देख्न सकिन्छ । आना होन्छेनको छायाँकन र अनिल रानाको सम्पादन रहेको भिडियो सरिता लिङ्देन र नरेश लिम्बुले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप