ओली पक्षधर विद्यार्थी संगठनको शक्ति प्रदर्शन, १३ तस्बिरमा हेरौं
आइतबार, १९ पुस २०७७, १४ : ५२
काठमाडौं । नेकपा केपी ओली समूह निकट अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको छ । राजधानीको माइतीघरबाट बबरमहल कार्की ब्याङ्केटसम्म उक्त संगठनले प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा विद्यार्थीहरुरुले नेकपा प्रचण्ड माधव पक्षका नेताहरुविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनपछि कार्की ब्याङ्केटका सो संगठनको भेला सुरु भएको छ । भेलालाई प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण