ह्याप्पी डेजको लोकभाकाको गीत दयाहाङ र दीयाको छमछमी
मङ्गलबार, १० असोज २०७४, ११ : ३०
काठमाडौं – मिलन चाम्स निर्देशित चलचित्र ह्याप्पी डेजको पहिलो गीत ‘चेप्टे चेप्टे पेरुङ्गो इन्टरनेट’ रिलिज भएको छ । गीत दयाहाङ राई र दीया पुन माथी फिचरिङ गरिएको छ ।
गीत लोक भाकाको रहेको छ, भने पहिलो पटक यसै गीत मार्फत दयाहाङले यसरी लोकभाखा गीतमा कम्मर मर्काएका हुन् । राजनराज शिवाकोटीको संगीत रहेको गीतमा अञ्जु पन्त र संगीतकार सिवाकोटीकै स्वर रहेको छ । कविराज गहतराज यसका नृत्य निर्देशक हुन् ।
याहाङ सहित प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी अभिनित, १२ माघबाट देशव्यापी रिलिज तयारी रहेको चलचित्रलाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण