बजारमा यति कार्पेटको उत्पादन एबं बिक्री शुरु
काठमाडौं । केडिया अर्गनाइजेशनको उत्पादन यति कार्पेटको उत्पादन एबं बिक्री शुरु गरेको छ । बिभिन्न आकर्षक रङ्गहरुमा नेपालकै पहिलो र उत्कृष्ट कार्पेट यति कार्पेटले आफनो उत्पादन बजारमा ल्याएको हो ।
आम नेपालीहरुको घर घरमा एउटा संस्कृति भइसकेको यति कार्पेटको नेपालमा आफनो उत्पादनको ३० बर्षको इतिहास कायम गरेको छ । बिभिन्न आकर्षक डिजाइन तथा रङ्गहरुमा बजारमा उपलब्ध यति कार्पेटले आफनो उत्पादनलाई बिगतको भन्दा ३ गुणा बढाएको छ ।
बिश्वको उत्कृष्ट जर्मन प्रबिधिबाट उत्पादन गरिने यति कार्पेट अझै धेरै गुणस्तरयुक्त रहेको छ । यति फलोरिङ्ग नेपालकै सबैभन्दा ठुलो कार्पेट उत्पादक कम्पनी हो । जसबाट उत्पादित कार्पेटले हरेक नेपालीको मन जित्न सफल भएको छ ।
‘कुनैपनि कार्पेट पसलमा ग्राहकहरु यतिको सामान माग्दै आइरहको यस अवसरमा हामीले शुरुवाती उत्पादनदेखि नै ग्राहकमुखी गुणस्तर र एकरुपताको निरन्तरतालाई अंगालेका छौं ।’ केडिया अर्गनाइजेशनका अध्यक्ष अनिल केडियाले भने । उनले अगाडि भने, ‘यतिको रिव्स जसले हर घरको शोभा बढाउँदछ र घरलाई सुन्दर र सफा बनाउँदछ यही नै यति कार्पेटको अमूल्य पहिचान भएको छ ।’
यति कार्पेट आजदेखि सर्बत्र बजारमा उपलब्ध भएको समेत जानकारी अध्यक्ष केडियाले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण