यी मोडल भन्छिन्, ‘नडराउने भए मसँग आउनुस्’
अभिनेत्री तथा मोडल सोनल चौहान पछिल्लो समय फिल्म उद्योगबाट टाढा छिन् । तर सामाजिक सञ्जालमा उनी सक्रिय नै देखिन्त्छिन् । उनका हट तस्विरहरु अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् ।
सोनल चौहान आजकल गोवामा छुट्टी मनाइरहेकी छिन् । भर्खरै यी अभिनेत्रीले बोल्ड बिकनीमा सजिएर केही तस्विर शेयर गरेकी छिन् । यी तस्विरहरुमा पिंक बिकिनी लगाएर सोनल चौहान समून्द्री किनारमा मस्ती गर्दै गरेको देखिन्छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले सोनलको मुस्कान र उनको स्लिम अन्दाजको प्रशंशा गरेका छन् ।
तस्विर शेयर गर्दै सोनलले लेखेकी छिन्, ‘यदी तपाई गहिराईसँग डराउनुु हुन्न भने मेरो साथ आउनुस् ।’
सोनल चौहानले फिल्म ‘जन्नत’ मार्फत बलिउडमा डेब्यु गरेकी थिइन् । यस फिल्ममा उनी इमरान हास्मीसँगै लिड रोलमा देखिएकी थिइन् । यस फिल्मले उनलाई ठूलो चर्चा दिलाएको थियो । उनी २०१९ मा वेव सिरीज ‘स्काईफायर’ मा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
-
अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
-
केप भर्डेले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा धकेल्यो
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण