सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

बिन्दवासिनी म्युजिक प्रालिकी सञ्चालिका लिना शर्मा पक्राउ

सोमबार, २७ पुस २०७७, २२ : ५२
सोमबार, २७ पुस २०७७

काठमाडौं । बिन्दवासिनी म्युजिक प्रालिकी सञ्चालिका लिना शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।  गायक प्रमोद खरेलले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले रातोपाटीलाई बताए ।  

प्रतिलिपी कानुनअनुसार आफ्नो गीतको स्वामित्व आफुमा हुनुपर्ने र तोकिएको रोयल्टी रकम पाउनुपर्ने खरेलको दाबी छ । लिना शर्मा रेग्मीलाई प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको हो ।  बिन्दवासिनी म्युजिक र प्रमोदको विवादबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप