काठमाडौं । बिन्दवासिनी म्युजिक प्रालिकी सञ्चालिका लिना शर्मालाई प्रहरीले पक्राउ गरेको छ । गायक प्रमोद खरेलले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले...