रुसमा कोरोनका कारण मृत्यु हुनेको संख्या ६५ हजार नाघ्यो
शनिबार, ०३ माघ २०७७, २३ : ३७
एजेन्सी । रुसमा कोरोनका कारण मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ ।
रुसी सरकारी तथ्याँकअनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ६५ हजार बढी पुगेको हो ।
शनिबार रुसमा २४ हजार बढी कोरोना संक्रमित भेटिएका छन् भने ५९० जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण