स्वास्थ्य मन्त्रालयले कर्मचारीसँग माग्यो कागजात
बुधबार, ०५ फागुन २०७७, १९ : ४६
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका लागि कर्मचारीहरूसँग आवश्यक कागजात माग गरेको छ । अधिकाँश निवेदन र सहमतिपत्र तोकिएको बमोजिम नआएकाले पुनः कागजात पठाउन मन्त्रालयले आग्रह गरको हो । यसअघि अनलाईनमार्फत माग गरेको कागजपत्र प्रक्रिया नपुर्याई आएकोले मन्त्रालयले पुनः कागजपत्र पेस गर्न माग गरेको हो ।
इच्छुक कर्मचारीले फागुन १ देखि १६ गतेसम्म समायोजन र मिलानका लागि अनलाइनमार्फत आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी भएको ‘कर्मचारी समायोजन र मिलान सम्बन्धी मापदण्ड, २०७७’ मा व्यवस्था भएअनुसार समायोजन तथा मिलान गरिने जारी सूचनामा उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण