तस्विरमा हेर्नुहोस् बृहत् नागरिक आन्दोलनको टुँडिखेल मार्च
शुक्रबार, ०७ फागुन २०७७, १६ : ११
बृहत नागरिक आन्दोलनले शुक्रबार शुक्रबार टुँडिखेलमा मार्चको आयोजना गरेको छ । प्रतिनिधिसभा विघटनको सरकारको कदमलाई प्रतिगमन ठहर गर्दै बृहत् नागरिक आन्दोलनले लामो समयदेखि त्यसका विरुद्ध प्रदर्शन गर्दै आइरहेको छ ।
आजको प्रदर्शनमा जनताको हो टुँडिखेल, प्रतिगमन मुर्दाबाद जस्ता नारा लगाइएको थियो । शंखधर साख्वा पार्कबाट सुरु भएको मार्च भद्रकाली, शहीद गेट हुँदै संकटा मन्दिरमा पुगेर सभामा परिणत भएको छ । टुँडिखेलको सबै गेटमा ताला लगाएर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आजै बृहत नागरिक आन्दोलनले नागरिक घोषणापत्र जारी गरेको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण