प्रविण र एलिनाको ‘फूल राम्रो’ सार्वजनिक
शुक्रबार, २१ फागुन २०७७, ११ : १८
काठमाडौंँ । अभिनेता आकाश श्रेष्ठ र मोडल सम्झना खत्रीको अभिनय रहेको म्युजिक भिडियो ‘फूल राम्रो’ सार्वजनिक गरिएको छ । भिडिपयोमादुबैको रोमान्स सुहाउदो देख्न सकिन्छ ।
गायक प्रविण बेडवाल र गायिका एलिना चौहान स्वर रहेको गीतमा कृष्ण केसीको शब्द, संगीत र सुनिल परियारको एरेन्ज रहेको छ ।
भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । जसमा बुद्ध थापा छायाँकन, रुपेश खड्काको सम्पादन छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण