राप्रपाले बनायो महाधिवेशन आयोजक समिति
मङ्गलबार, २५ फागुन २०७७, १८ : २१
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन आयोजक समिति गठन गरेको छ । आगामी २०७८ बैशाख २५ देखि २८ गतेसम्म काठमाडौमा हुने महाधिवेशनका लागि पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा महाधिवेशन आयोजक समिति गठन गरिएको हो ।
आयोजक समितिको सदस्य सचिवमा सचिवालयका प्रमुख, कोषाध्यक्षमा कोषाध्यक्षद्धय र केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरु सदस्य रहेको आयोजक समिति गठन गरिएको मंगलबार सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण