पाकिस्तानका प्रमलाई कोरोना, दुई दिन अघि मात्रै लगाएका थिए कोरोनाको भ्याक्सिन
शनिबार, ०७ चैत २०७७, १६ : ४१
पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण भएको छ । इमरान खानलाई शनिबार कोरोनाको संक्रमण पुष्टि भएको हो । प्रधानमन्त्रीका विशेष सहयोगी फैजल सुल्तानले यसको जानकारी दिएका हुन् । इमरानले दुई दिनअघि मात्रै कोरोनाविरुद्धको भ्याक्सिन लिएका थिए ।
कोरोनाको संक्रमण देखिएपछि उनी हाल होम आइसोलेशनमा छन् । इमरानले चिनियाँ भ्याक्सिन सिनोभ्याक र सिनोफार्मको पहिलो डोज लिएका थिए ।
PM Imran Khan has tested positive for Covid-19 and is self isolating at home
— Faisal Sultan (@fslsltn) March 20, 2021
प्रधानमन्त्रीमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका थुप्रै कर्मचारी र उनलाई हालै भेट गरेका व्यक्तित्वहरुको कोरोना परीक्षण गरिएको छ । जानकारीका अनुसार इमरानमा कोरोनाको गम्भीर लक्षण छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण