तुवाँलोले ढाक्यो काठमाडौं, हेरौं १३ तस्बिर
शुक्रबार, १३ चैत २०७७, २० : १६
काठमाडौं । शुक्रबार मध्यान्हसम्म सामान्य रहेको काठमाडौंको मौसममा एक्कासि परिवर्तन आयो । बिहान घाम लागेदेखि नै हल्का गर्मी महशुस भइरहेकोमा दिउँसो अचानक घामको प्रकाश छेकियो भने तापक्रममा कमी आयो । वायुमण्डल धुमिल हुन पुग्यो । दिउँसोभर काठमाडौं उपत्यकामा धुलो फैलिएपछि स्वास्थ्य मन्त्रालयले खुल्ला ठाउँमा नबस्न समेत सर्वसाधारणलाई अपिल गरेको छ ।
हेरौं शुक्रबार दिउँसोको काठमाडौं उपत्यकाको दृष्यः












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण