जब चोभारमा एक्कासि लाग्यो डढेलो, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, २७ चैत २०७७, १२ : ०२
यतिबेला पूरै देश डढेलोबाट आक्रान्त छ । ७७ जिल्लामध्ये अधिकांश जिल्लामा डढेलोको कहर कायम छ । डढेलोकै कारण देशका विभिन्न भागमा वायु प्रदूषण चरम अवस्थामा पुगेको छ ।
शुक्रबार बिहान काठमाडौँको चोभारस्थित जंगलमा डढेलो लागेको छ । जंगलमा एक्कासि जंगलमा आगलागी शुरु भएको स्थानीयहरुको भनाइ छ । बिहान पहिलोपटक लागेको आगोलाई स्थानीय र दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो । दमकलले आगो निभाएर हिँडेको केही समयपछि पुनः सोही स्थानमा आगलागी शुरु भएको स्थानीयले जानकारी दिएका छन् ।
पछिल्लोपटक लागेको आगोलाई भने स्थानीय आफैले मिलेर नियन्त्रणमा लिएका छन् । के कारणले आगलागी भएको हो खुल्न सकेको छैन ।
हेरौँ तस्विर :














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण