शिवपुरीमा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग
आइतबार, २९ चैत २०७७, १८ : १३
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–२ शिवपुरीस्थित तैलुङ जंगलमा लागेको आगो निभाउन हेलिकप्प्टरको प्रयोग गरिएको छ । आगो नियन्त्रणमा लिन सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको हो ।
आगो नियन्त्रणका लागी नेपाली सेनाका महेन्द्र दल गणबाट ७६ जनाको अग्नि नियन्त्रक टोली र ३ वाट दमकल परिचालन गरिएको थियो । विहान करिब १० बजे लागेको आगो साँझ नियन्त्रणमा आएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण