तिहारको आगमनसँगै ललितपुरमा पुष्पमेला (फोटोफिचर)
बिहीबार, २६ असोज २०७४, १७ : ४१
काठमाडौँ । फूलहरुको पर्व भनेर पनि चिनिने तिहार नजिकिँदै गर्दा ललितपुरमा पुष्पमेलाको आयोजना गरिएको छ ।
जावलाखेलको फुटबल ग्राउण्डमा जारी पुष्पमेलामा विभिन्न प्रजातिका फूलहरु राखिएका छन् ।
फूलहरुको अवलोकन तथा खरिद गर्न सर्वसाधारणको बाक्लो भीड देख्न सकिन्थ्यो ।
हेरौँ फोटोपत्रकार कृष्ण खड्काले कैद गरेका केही तस्विरहरु :
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण