अभिनेत्री केकीलाई कोरोना संक्रमण पुष्टि
मङ्गलबार, ०७ वैशाख २०७८, १८ : ३०
काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। अभिनेत्री अधिकारीलाई पहिलो पटकको परीक्षणमा नै उनलाई कोरोना पोजेटिभ पुष्टि भएको हो । आफूमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी केकीले दोस्रो पटक पनि परीक्षण गराएकी थिइन्। दुवै पटक उनमा कोरोना पोजेटिभ देखिएको हो ।
केकी अहिले घरमै आइसोलेट भएकी छन्। अभिनेत्री अधिकारीसँग फोन सम्पर्क गर्दा आफु अस्वस्थ रहेकोले कुराकानी गर्न नसक्ने भन्दै फोन काटेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण