बजेटमा बैंकर्सको सुझाव-‘मदिरा उद्योग सरह बैंकिङ क्षेत्रलाई कर नलगाऊ’
काठमाडौं । मदिरा उद्योग सरह बैंकिङ क्षेत्रलाई कर लगाएको भन्दै नेपाल बैंकर्स संघले आगामी बजेट मार्फत घटाउन माग गरेको छ । मुलुकको अर्थतन्त्र उकास्न महत्वपूर्ण भूमिका खेल्दै आएको बैकिङ क्षेत्रलाई चुरोट, मदिरा उद्योगलाई लाग्ने कर सरह (३० प्रतिशत) आयकर लाग्नु न्यायोचित नभएको भन्दै आयकर घटाउन माग गरेका हुन् । आगामी बजेटमा आयकर २५ प्रतिशत बनाउन उनीहरुले सुझाएका छन् । पछिल्लो समय बाणिज्य बैंकहरू बिचको तीव्र प्रतिस्पर्धाले बैंकहरुको नाफा औसतमा १२ प्रतिशत मात्र रहेको बैंकहरुले भनेका छन् ।
यस्तै विदेशी मुद्राको सञ्चिति रकमलाई ठुला परियोजनामा लगाउन समेत उनीहरुले सुझाव दिएका छन् । करिब ६ अर्ब डलर सडक परियोजनामा लगाउनु पर्ने संघको सुझाव छ । यस्तै स्थानीय तहमा सञ्चित कोषको रकम स्थानीय तहमा कारोबार गर्ने बैंकमा निक्षेपको रुपमा रहने व्यवस्था गर्नुपर्ने संघको माग छ ।
यस्तो छ संघको माग-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण