शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन लागेसँगै बैंकबाट धमाधम पैसा झिक्न थालियो, सातामै १० अर्ब बाहिरियो

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै निक्षेपकर्ताहरुले बैंकबाट धमाधम पैसा झिक्न थालेका छन् । जसका कारण पछिल्लो ७ दिनमा मात्रै बैंकबाट १० अर्ब रुपैयाँ बाहिरिन पुगेको हो ।  नेपाल बैंकर्स संघले...