भारतमा पछिल्लो २४ घण्टामा सर्वाधिक ३ लाख ६२ हजार संक्रमित भेटिए, हालसम्म २ लाख बढीको मृत्यु
बुधबार, १५ वैशाख २०७८, ०८ : ४७
भारतमा कोरोना महामारीका कारण ज्यान गुमाउनेको आँकडा मंगलबार २ लाख पार भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणका कारण ३,२८५ मानिसको मृत्यु भएको छ । सोमबार अचानक संक्रमितको संख्या कम भएको थियो तर मंगलबार पहिलो पटक एकैदिन सर्वाधिक ३ लाख ६२ हजार ७५७ नयाँ बिरामी भेटिए ।
यो अवधिमा २ लाख ६२ हजार ३९ बिरामी निको भएका छन् । भारतमा अब सक्रिय संक्रमितको कूल संख्या २९ लाख ७२ हजार १०६ भएको छ ।
सोमबार ३ लाख १९ हजार ४ सय ६० जना संक्रमित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण