सेयर बजारमा सामान्य करेक्सन
मङ्गलबार, ११ जेठ २०७८, १५ : ४९
लगातार आफ्नै रेकर्ड ब्रेक गरेको सेयर बजारमा मंगलबार भने सामान्य करेक्सन आएको छ । मंगलबार नेप्से परिसूचक ६.५० अंकले घटेर २८१६.५६ बिन्दुमा आइपुगेको छ । ०.२३ प्रतिशतले घटेको बजारमा ११ अर्ब १३ करोड ३३ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन २१९ कम्पनी कारोबारमा सामेल भए । मंगलबार ६ वटा समुहमा बढोत्तरी छ भने ७ वटा समुह ओरालो लागेको छ । ४ वटा समुहको सेयर मूल्य ९ प्रतिशत भन्दा माथि बढेको छ । बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, युनिभर्सल पावर कम्पनी र घलेम्दी हाइड्रो लिमिटेडको सेयर मूल्य ९ प्रतिशत भन्दा माथि बढेको हो ।
कारोबार रकमका आधारमा अरुण काबेली पावर कम्पनीको ३३ करोड ८३ लाख रुपैयाँ बढीको सेयर खरिदबिक्री भएको छ । अहिले जलविद्युतमा लगानीकर्ताको आकर्षण देखिएको छ । दोस्रो बढी कारोबार हुनेमा एसियन लाइफ इन्सुरेन्स रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण