बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचन : कोरोना संक्रमित २७ जनप्रतिनिधिले गरे मतदान

सोमबार, १७ जेठ २०७८, १० : ००
सोमबार, १७ जेठ २०७८

लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमबार  भएको उपनिर्वाचनमा कोरोना संक्रमित २७ जनप्रतिनिधिले मतदान गरेका छन् । मतदानमा कोरोना संक्रमितका लागि छुट्टै मतदान केन्द्र तय गरिएको थियो । 
जसमा प्रदेशका ३ र स्थानीय तर्फका २४ जनप्रतिनिधिले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।  ।

यस्तै मतदानमा  ३ सय मतदातामध्ये कुल २९७ मत खसेको छ । जसमा स्थानीय तह तर्फका ३ जनप्रतिनिधि सहभागी भएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप