मतगणना जारी, स्थानीय तहतर्फ काँग्रेसका उम्मेदवारले बनाए अग्रता
सोमबार, १७ जेठ २०७८, ०४ : ००
लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचन अनुसार जारी मतगणनामा काँग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् । हालसम्म स्थानीय तहतर्फ २१२ मत गन्दा एक मत बदर भएको छ ।
जसमा ११८ मत काँग्रेसका उम्मेदवारको पक्षमा आएको छ भने एमाले उम्मेदवारको पक्षमा ९३ मत प्राप्त भएको छ । जसअनुसार काँग्रेसका उम्मेदवारले २१२४ मत भार पाएका छन् भने एमालेका उम्मेदवारले १६७४ मत भार पाएका छन् ।
नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण