आन्दोलनका थप कार्यक्रम तय गर्दै विपक्षी विद्यार्थी सङ्गठन
शुक्रबार, १८ असार २०७८, १० : ४६
विपक्षी गठबन्धन आबद्ध विद्यार्थी सङ्गठनको संयुक्त बैठक बसिरहेको छ । शुक्रबार बिहान काठमाडौँको बुद्धनगरमा काँग्रेस निकट, नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी, एमालेको माधव समूह निकट अनेरास्ववियु, जसपा निकट समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंबीच छलफल भइरहेको छ ।
महामन्त्री बलदेव तिमल्सिनाका अनुसार आजको बैठकले आगामी आन्दोलनका थप कार्यक्रम तय गर्दै विगतका कार्यक्रमको समीक्षा गर्ने छ । बैठकमा देशभर सञ्चालित आन्दोलन सफल बनाउन सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै आन्दोलनमा भएको दमनको भर्त्सना गर्ने तिमल्सिनाले बताए ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
