सन्नी लियोनीको गीतमा मज्जाले नाचिन् बेहुली, हेरेको हेर्यै भए जन्ती
विवाहको सिजनमा भारतमा अलग खाले रौनक देखिन्छ । कोरोना भाइरसका कारण विवाहमा बोलाउनुपर्ने पाहुनाको संख्या सीमित गरिएपनि बिहेमा हुने रौनक घटेको छैन ।
किनकी, आजकल सामाजिक सञ्जालमा विवाहका भिडियो भाइरल हुने गरेका छन् । बिहेमा जान नपाएपनि मानिसहरु अनलाईनमै भिडियो हेरेर खुसी हुन्छन् ।
भर्खरै एउटा भिडियो भाइरल भएको छ । जहाँ बेहुलीले सन्नी लियोनीको ‘मेरे सइयां सुपरस्टार’ बोलको गीत कम्मर मर्काउँदै नाचेकी छिन् ।
यो भिडियो गत वर्ष डिसेम्बरको हो । तर, अब फेरि भाइरल बनेको छ । यस मिडियोमा मराठी बेहुली निकै बिन्दास अन्दाजमा नाचेको देखिन्छिन् । मानिसहरुले यस भिडियोलाई हेरेर राम्रो प्रतिक्रिया दिइरहेका छन् । र, बेहुलीको डान्सको पनि निकै प्रशंसा गरिएको छ ।
यतिमात्र होइन बेहुलीको डान्स देखेर जन्तीसँगै बेहुला पनि दंग परेका छन् । कालो चस्मा लगाएर बेहुलीले मज्जाको स्टेपमा डान्स गर्दा उपस्थित भएकाहरु हेरेको हे-यैं भएका छन् । अनि, मानिसहरु यो भिडियो खिच्न व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण