रश्मीको ‘तिम्रो नयन....’ सार्वजनिक
आइतबार, ३१ साउन २०७८, ११ : ५५
पछिल्लो समय चर्चामा रहेकी गायिका रश्मी राईले नयाँ गीत ‘तिम्रो नयन..’ सार्वजनिक गरेकी छन् । रोज लामा योञ्जनको शब्द, सुवास चाम्लिङ संगीत रहेको गीतको भिडियोसमेत बनेको छ ।
भिडियोमा विशाल लिम्बु र शिखा राईले अभिनय देख्न सकिन्छ । सुवास चाम्लिङले निर्देशन गरेको भिडियोमा सम्पादन तथा छायांकन मेगना मगरातीको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण