सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

रश्मीको ‘तिम्रो नयन....’ सार्वजनिक

पछिल्लो समय चर्चामा रहेकी गायिका रश्मी राईले नयाँ गीत ‘तिम्रो नयन..’ सार्वजनिक गरेकी छन् । रोज लामा योञ्जनको शब्द, सुवास चाम्लिङ संगीत रहेको गीतको भिडियोसमेत बनेको छ ।  भिडियोमा...