अनामनगरको कार्की भवनमा आगलागी
बिहीबार, १८ कात्तिक २०७८, २२ : २२
दीपावली गर्ने क्रममा अनामनगरको कार्की भवनमा आगलागी भएको छ । सिंहदरबारको पूर्वी गेट अगाडि रहेको स्थानीय जयन्द्र कार्कीको घरको दोश्रो तलामा आगलागी भएको हो ।
आगलागीबाट फर्निचर, ल्यापटप लगायतका सामानहरु जलेको महानगरीय प्रहरी वृत सिंहदरबारका डिएपी भरत श्रेष्ठले जानकारी दिए । आगो अहिले पूर्ण रुपमा नियन्त्रणमा आइसकेको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण