आज पनि सर्वोच्च अदालत अगाडि वकिलहरूको प्रदर्शन, २० जना पक्राउ
सोमबार, २९ कात्तिक २०७८, ११ : १३

प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिएको छ । धर्नाका क्रममा २० जना पक्राउ परेका छन् । सर्वोच्च अदालतको गेट अगाडि धर्ना दिने र प्रदर्शनको तयारी गरिरहेका २० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रदर्शनमा रमिता हेरिरहेकाहरुलाई समेत नियन्त्रण लिएको बताइएपनि प्रहरीले पक्राउ पर्ने सबै आन्दोलनकारी भएको दाबी गरेको छ । प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएशनले केही दिनयता सर्वोच्च अदालतको गेटमा धर्ना दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’
-
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्न : जनार्दन शर्मा
-
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
-
ट्रम्पको गतिविधि हेरेर छक्क परेर बस्ने छुट हामीलाई छैन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य