काँग्रेस उपसभापति निधि र भाजपा प्रवक्ता शास्त्रीबीच भेटवार्ता
मङ्गलबार, ३० कात्तिक २०७८, २१ : ३७
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ता एवं लोकसभाका पूर्व सांसद विजय सोन्कर शास्त्रीबीच भेटघाट भएको छ। निधि निवास बानेश्वरमा मंगलबार साँझ भएको भेटमा नेपाल भारतबीचको द्विपक्षीय सम्बन्धलगायतका विषयमा कुराकानी भएको थियो।
भेटघाटमा भाजपा प्रवक्ता सोन्करका साथ पत्नी लगायत डा.राकेश रञ्जन, स्वामी सौरभ र राष्ट्रिय दलित जागरण मुक्ति अभियानका नेता खगेन्द्र सुनार सहभागी थिए। भेटघाटका क्रममा नेपाल भारतमा दलितहरूको अवस्था र तिनको हकहितको बारेमा समेत चर्चा भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण