गण्डकी गाउँपालिकाका आठ वडामा माओवादी केन्द्रको नयाँ नेतृत्व
नेकपा (माओवादी केन्द्र) ले गण्डकी गाउँपालिकाका आठ वडामा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । माओवादी केन्द्रले शनिबार भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले वडा नम्बर १ को अध्यक्षमा तोपमान गुरुङ वडा नम्बर २ को अध्यक्षमा यामबहादुर थापा र वडा नम्बर ३ को अध्यक्षमा हरि पन्तलाई निर्वाचित गरेको छ ।
वडा अधिवेशनले गण्डकी गाउँपलिकाका ८ वटै वडामा २३२ जना पदाधिकारी चयन गरेको छ । ती पदाधिकारीहरुले १९७ जना प्रतिनिधि चयन गरेको छ । माओवादी केन्द्रको पालिका अधिवेशन १२ गते देशभर हुँदैछ ।
अन्य निर्वाचित पदाधिकारीहरूको नाम तलको सूचीमा हेर्नुहोस् :
वडा नं १ अध्यक्ष : तोपमान गुरुङ
उपाध्यक्ष : मीन बहादुर सुनार
सचिव : कमान सिंह चेपाङ
सहसचिव : पूर्ण बहादुर राना
कोषाध्यक्ष : मीना सुनार
वडा नं २ अध्यक्ष : याम बहादुर थापा
उपाध्यक्ष : मित्रलाल पन्त
सचिव : एक बहादुर गुरुङ
सहसचिव : पार्वती गुरुङ
कोषाध्यक्ष : गिरिराज पन्त
वडा नं ३ अध्यक्ष : हरि पन्त
उपाध्यक्ष : राजु तिवारी
सचिव : शंकर श्रेष्ठ
सहसचिव : नारायण श्रेष्ठ
कोषाध्यक्ष : सरस्वती पन्त
वडा नं ४ अध्यक्ष : राम कार्की
उपाध्यक्ष : डम्बर गुरुङ
सचिव : युवराज पोखरेल
सहसचिव : शम्भु प्रसाद देवकोटा
कोषाध्यक्ष : सीता पन्त
वडा नं ५ अध्यक्ष : ओम बहादुर थापा मगर
उपाध्यक्ष : केशव नारायण श्रेष्ठ
सचिव : भरत श्रेष्ठ
सहसचिव : खडक सिंह थापा
कोषाध्यक्ष : जसमाया राई
वडा नं ६ अध्यक्ष : जनक बहादुर चेपाङ
उपाध्यक्ष : बलराम सुनार
सचिव : विश्व चेपाङ
सहसचिव : समिक्षा चेपाङ
कोषाध्यक्ष : एकराज गुरुङ
वडा नं ७ अध्यक्ष : शिव प्रसाद रेग्मी
उपाध्यक्ष : नारायण गुरुङ
सचिव : रामशरण रेग्मी
सहसचिव : इश्वर बिक
कोषाध्यक्ष : सीता रेग्मी
वडा नं ८ अध्यक्ष : कोकिलबहादुर पुलामी मगर
उपाध्यक्ष : कमल बहादुर रेग्मी (नवराज)
सचिव : जितेन्द्र रसाइली
सहसचिव : रब्बनि मियाँ
कोषाध्यक्ष : जेनिसा भण्डारी खड्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण