कर्णालीमा एकीकृत समाजवादीको प्रमुख सचेतकमा ओली
मङ्गलबार, १४ मङ्सिर २०७८, १९ : २१
नेकपा (एकीकृत समाजवादी) दल कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद देवी ओली नियुक्ती भएकी छिन्। मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो ।
यस्तै बैठकले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई विश्वासको मत दिने निर्णय गरेको सांसद ओलीले रातोपाटीलाई जानकारी दिइन् ।
ओलीले भनिन्,‘ प्रदेशसभा भित्रको कार्य व्यवस्थाभित्र पनि समाजवादी दलको सहभागिता हुनुपर्ने माग सहित मलाई नै त्यहाँ पठाउने भनिएको छ। ’
एकीकृत समाजवादी दल कर्णालीमा सबैभन्दा सानो दलको रुपमा रहेका छ । यद्यपि, समाजवादीले वैशाख ३ को सम्झौता अनुसार तीन मन्त्रालय नछाड्ने अडानमा छ । यसअघि दलका नेता चन्द्रबहादुर शाही भने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण