माओवादीले नीति ल्यायो, नेतृत्व अरुको हातमा हुँदा समस्या भयो : शक्ति बस्नेत
मङ्गलबार, १४ मङ्सिर २०७८, २० : ४८
नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इञ्चार्ज तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले देश अहिलेसम्म माओवादीले नै ल्याएका एजेण्डामा चलेको बताएका छन् । यद्यपि, नेतृत्व अन्य दलहरूको हातमा हुँदा कार्यान्वयनको पक्ष फितलो भएको उनले बताए ।
मंगलबार वीरेन्द्रनगरमा प्रेस सेन्टर नेपालको दोस्रो प्रदेश अधिवेशन उद्घाटन गर्दै बस्नेतले देशमा गणतन्त्र ल्याउन, संविधानसभाबाट संविधान ल्याउन माओवादीको महत्वपूर्ण भूमिका रहेको बताए । तर, अन्य दलभित्र केही प्रतिगामी सोच भएका व्यक्तिहरुले गर्दा संविधान कार्यान्वयनमा समस्या भएको उनले बताए । बस्नेतले संविधानमा समाजवादको कुरा उल्लेख भएकाले समाजवादका विषयमा पत्रकारहरुले कलम चलाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण