फिल्म ‘थर्ड आई’ बन्ने
शुक्रबार, १७ मङ्सिर २०७८, १० : ४३
फिल्म ‘थर्ड आई’ शुभ–मुहूत गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच मुर्हूत गरिएको फिल्मका निर्देशक आशुतोष अधिकारी हुन् । आशुतोष फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मले दृष्टिविहिनको कथामा निर्माण हुने फिल्ममा सरोज दाहाल, कमला अधिकारी, केडी प्रसिद्ध, विमल पौडेल र सुरज पोख्रेललगायत कलाकारको अभिनय रहनेछ ।
लायन्स क्लब भरतपुर सप्तरंगीको सहकार्य निर्माण हुने फिल्ममा चितवन र पोखरामा छायांकन हुनेछ । विनोद मिश्र प्रस्तुत कर्ता, केडी प्रसिद्ध कार्यकारी निर्माता रहेको फिल्ममा सुजन बिसीको छायांकन, मन्दिल श्रेष्ठको सम्पादन रहनेछ ।
विमल लामाको संगीत तथा गायन, आरती अधिकारी आचार्यको कथा तथा रफी शाहको पटकथा र संवाद रहेको फिल्मका मुख्य सहायक निर्देशन दीपक अधिकारीको रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षा
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
-
सुनसरीको देवानगञ्ज बजारमा दुई समूहबिच ढुङ्गा हानाहान
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
-
सर्वोच्चलाई बालेनको जवाफ : महान्यायाधिवक्ता नियुक्तिमा मेरो ‘कार्यकारी विशेषाधिकार’ छ, कँडेल योग्य छन्
-
नेपाल र जापानबिच ४१० मिलियन येन बराबरको अनुदान सम्झौता सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण