बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हिमपातपछि सेताम्मे ‘धो’ गाउँ, तस्बिरहरु

मङ्गलबार, २१ मङ्सिर २०७८, ११ : ४६
मङ्गलबार, २१ मङ्सिर २०७८

चिसो बढेसँगै देशका विभिन्न भागमा हिमपात सुरु भएको छ ।  मौसम पूर्वानुमान शाखाले आगामी दिनमा चिसो अझै बढ्ने जनाएको छ । यतिबेला उपल्लो डोल्पामा हिमपातपछि डोल्पोबुद्ध गाउँपालिका –१ ‘धो’ गाउँका घरहरु सेताम्मे भएका छन् । मौसम खुलेसँगै चाँदी झैं टलक्क टल्किएका छन् । तस्बिरहरु : हेमन्त केसी/रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप