मधेसमा र्यापर भिटेनको प्रस्तुति
बिहीबार, ०१ पुस २०७८, १८ : १०
प्रदेश २ को धनुषास्थित ढल्केवरमा दोस्रो औद्योगिक व्यापार मेला जारी छ । जसअनुसार मेलामा शनिबार र्‍यापर समीर घिसिङ्ग (भिटेन) आफ्नो प्रस्तुतिका लागि आउने भएका छन् ।
भिटेनलाई हेर्न र उनको गीत सुन्न यहाँका स्थानीय दर्शक निकै उत्साहित छन् । -यापर भिटेन महोत्सवमा आफ्नो प्रस्तुति देखाउन ढल्केवर आउन लागेको आयोजक थुप्तेन युवा क्लवका अध्यक्ष धावा लामाले जानकारी दिए ।
महोत्सवमा भिटेनले आफ्नो विभिन्न गीत प्रस्तुत गर्ने छन् । उनले भिटेनको प्रस्तुतिको क्रममा दर्शकको बढ्दो उपस्थितिलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था मजबुद गर्न प्रशासनलाई आग्रह गरिएको बताए ।
पुस ४ सम्म चल्ने औद्योगिक व्यापार मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत प्रदर्शनीमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारको विद्युत् महसुलमा तिरेको भ्याट भदौको बिलमा समायोजन हुने
-
बुधबारकाे रास्वपा केन्द्रीय समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउने
-
डा.केसी–सरकारबिच सहमति : निजी शिक्षण संस्थामा सिट वृद्धि नगरिने
-
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
-
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
-
सुनसरी घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण