विवाहपछि दीपिकाको 'किसिङ सिन'ले पायो चर्चा, अन्य सेलिब्रेटीले विवाहपछि के गरे ?
बलिउड अभिनेत्री दीपिका पादुकोण, सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे अभिनित फिल्म 'गहराइयां' को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा विवाहवेत्तर सम्बन्धको समस्याका विषयहरु उठान गरिएको छ । जसमा दीपिका र सिद्धान्तबीच धेरैवटा चुम्बनको दृश्य देखाइएको छ । विवाहपछि दीपिकाले यो फिल्ममा चुम्बनको दृश्य भएको फिल्म खेलेपछि यसको चर्चा हुन थालेको छ । तर, बलिउडका कतिपय स्टारहरुले भने विवाहपछि फिल्ममा चुम्बनको दृश्य दिन छोडेका छन् ।
करीना कपूर खान
करिनाले सन् २०१२ मा सैफ अली खानसँग विवाह गरिन् । सैफ खान अनस्क्रिन किस गर्न हिच्किचाउँछन् । तर, करिनाले भने सन् २०१६ मा अर्जुन कपूरसँग किस गरेको सिन दिएकी छन् ।
शाहरुख खान
बलिउडका बादशाह र रोमान्सका राजा शाहरुख खानले फिल्ममा किस सिन कमै मात्र दिने गरेका छन् । उनले फिल्म 'जब तक है जान'मा कटरिनासँग एउटा चुम्बनको दृश्य दिएका छन् । उनीहरुबीच थुप्रैवटा किस सिन छन् ।
सैफ अली खान
बलिउड अभिनेता सैफ अली खानले फिल्म 'रंगून'मा कंगना रनोटसँग चुम्बनको दृश्य दिएका थिए । उनी फिल्ममा किस गर्न चाहाँदैनन् । उनी फिल्ममा त्यस्तो दृश्य हुन आवश्यक नभएको बताउँछन् ।
शाहिद कपूर
मीरा राजपूतसँग विवाह गरेपछि शाहिदले चुम्बन नगर्ने बताएका थिए । तर उनले फिल्म 'रंगून'मा आफ्नो पोलिसी तोडेर कंगना रनोटसँग चुम्बन्ध गरे । त्यसपछि उनले 'कबिर सिंह'मा किस सिन गरेका छन् ।
ऐश्वर्या राय बच्चन
बलिउड अभिनेत्री ऐश्वर्या रायले फिल्ममा प्रायः बोल्ड सिन दिएकी छन् । उनले 'धुम २' मा दिएको चुम्बनको दृश्यले धेरैलाई हैरान बनाएको थियो । उनले सन् २००६ मा ऋतिक रोशनसँग गरेको चुम्बनको दृश्यले उनकी सासु जया बच्चन रिसाएकी थिइन् । उनले 'ऐ दिल है मुश्किल'मा पनि रणबीर कपूरसँग चुम्बनको दृश्य दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण