इमर्जिङ नेपालको सेयर नेप्सेमा सूचीकृत, कतिमा होला पहिलो कारोबार ?
शनिबार, २१ फागुन २०७८, १३ : ४२
इमर्जिङ नेपालको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको ५५ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको आईपीओको सुरूवाती कारोबार मूल्य प्रतिकित्ता न्यूनतम १०५.११ रुपैयाँ र अधिकतम मूल्य प्रतिकित्ता ३१५.३३ रुपैयाँ तोकेको छ । नेप्सेमा सूचीकृत कम्पनीको पहिलो सेयर कारोबार यही न्यूनतम र अधिकतम मूल्यबीचबाट हुने छ ।
इमर्जिङ नेपालले माघ २६ गतेदेखि फागुन १ गतेसम्म आईपीओ बिक्री खुलाएको थियो । यस्तै, कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण