ह्वावेको ‘इन्टलीजेन्ट र्यान’ वायरलेस आर्किटेक्चर जारी
सोमबार, २३ फागुन २०७८, १२ : ४५
ह्वावेले आफ्नो नयाँ वायरलेस नेटवर्क आर्किटेक्चर ‘इन्टलीजेन्ट र्यान’ को अनावरण गरेको छ ।। यो आर्किटेक्चर क्यारीयरहरूलाई सेवा सञ्चालन इन्टेलिजेन्स, एक्स्पेरियन्स अप्टिमाइजेसन र सिम्पलिफाइड ओएण्डएम प्रयोग गरेर अटोनोमस नेटवर्कहरू निर्माणको लागि मद्दत गर्न डिजाइन गरिएको हो । यसले नेटवर्कहरूलाई शून्य सर्भिस वेटिङ्ग, निरन्तर अनुभव, शून्य नेटवर्क त्रुटि र अप्टिमल अनुभव र ऊर्जा इफिसियन्सी बनाउने ह्वावेका उपाध्यक्ष र वायरलेस सोलुसन्सका प्रमुख मार्केटिङ अफिसर गान बिनले बताए ।
दिगो विकास प्रयासहरूका लागि ह्वावेले उद्योगहरूलाई सशक्त बनाउँने, डिजिटल संसारलाई प्रवर्द्धन गर्ने आफ्नो लक्ष्यलाई पुरा हुने दाबी गरेको छ । यो आर्किटेक्चर फेबु्रअरी २८ देखि मार्च ३ सम्म स्पेनको बार्सिलोनामा चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण