नवलपरासीको नहरमा अर्को शव पनि भेटियो
सोमबार, २३ फागुन २०७८, १९ : ३५
नवलपरासीको गण्डक नहरमा फेरी अर्को शव फेला परेको छ । सोमबार दिउँसो नहरमा एक जना अपरिचित युवाको शव फेला परेकोमा साँझ फेरी त्यसैको नजिक अर्को पनि शव फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी ४०/४५ वर्षीय पुरुषको शव भएपनि पहिचान हुन नसकेको पश्चिम नवलपरासीका प्रहरी प्रवक्ता डिएसपी प्रेमबहादुर शाहीले बताए । दुवै शवलाई पानीबाट निकाली पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण