प्राविधिक समस्याका कारण नेप्से कारोबार प्रभावित
सोमबार, ३० फागुन २०७८, १५ : २६
१
सोमबार प्रावधिक समस्याका कारण सेयर बजार कारोबार प्रभावित हुन पुगेको छ । बिहान बजार खुलेको केही घण्टा पछि नै सेयर कारोबारको सिस्टम (टिएमएस्) समस्या आउँदा कारोबार हुन नसकेको हो । जुन समस्या अन्तिम समयसम्म पनि कायम रहेको छ ।
प्रविधिक गडबढीका कारण आज नेप्से सूचक ०.१५ अंकले मात्रै बढ्दै २६ सय ६८.११ अंकमा उक्लिएको देखिन गएको छ । अघिल्लो दिन यस्तो सूचक अधिकतम १०१ अंकले बढेको थियो ।
यसअघिको भुलचुक सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण