चीनले भन्यो-अमेरिकाले ‘विकृत सूचना’ फैलायो
सोमबार, ३० फागुन २०७८, १६ : ३९
बेइजिङले सोमबार रोममा दुई देशका राजदूतहरुबीचको वार्ता अघि युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले ‘विकृत सूचना’ फैलाएको आरोप लगाएको छ।
विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेस् ‘अमेरिकाले युक्रेन मुद्दामा चीनलाई लक्षित गरी गलत सूचना फैलाउँदै आएको छ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण