पाल्पाको होटलमा एक युवक मृत फेला
बुधबार, ०२ चैत २०७८, १७ : ३०
पाल्पाको होटलमा एक युवक मृत फेला परेका छन् । बुधबार विहान निस्दी गाउँपालिका–७ सातमुरेस्थित खुमन रानाले सञ्चालन गरेको न्यू सोनिया होटलमा सोही वडा पोखराछापका ३५ वर्षीय पदम आले मृत फेला परेका हुन् ।
मृतकका होेटल सञ्चालक राना आफ्नै भिनाजु भएको बताइएको छ । विहान साढे ९ बजेको समयमा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।
रुक्सेभञ्ज्यााङ्ग प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले घटना स्थलको मुचुल्का उठाई शव पोष्टमार्टमका लागि ल्याइएको पाल्पाका सुचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण