सिरहामा उत्साहका साथ होली मनाइँदै (तस्बिर)
शुक्रबार, ०४ चैत २०७८, ११ : १४
आज सिरहामा उत्साहका साथ होली पर्व मनाइँदैछ । आज बिहानैदेखि सिरहाका ग्रामीण क्षेत्रका साथै सदरमुकाम सिरहन, लहान, गोलबजार लगायतका बजारहरुमा धुमधामका साथ होली मनाइँदैछ ।
पहाडी तथा हिमाली जिल्लाहरुमा हिजो मनाइएपनि तराई मधेसमा भने शुक्रबार होली मनाईंदैछ । सिरहामा मनाइएका होलीका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण