पाल्पाको भुत खोलामा युवकको डुबेर मृत्यु
आइतबार, ०६ चैत २०७८, १८ : २९
पाल्पाको भुत खोलामा बुटवलका एक युवक डुबेर मृत्यु भएको दुई दिन नबित्दै सोही खोलामा अर्का एक जना युवकको पनि डुबेर मृत्यु भएको छ ।
तिनाउ गाउँपालिका–३ मा रहेको उक्त खोलामा आइतबार भारतको खोरखपुर निवासी २८ वर्षीय सान्तुन नन्दि तीन जना साथीहरुसहित फोटो खित्ने क्रममा ढुङ्गमा चिप्लिएर डुबेका थिए । अशक्त भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा उनलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पिचभैयाले जानकारी दिए ।
घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ । सोही खोलामा डुबेर चैत्र ४ गते बुटवलका एक युवकको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण