रुसले गर्यो समाचार सम्प्रेषण सम्बन्धि नयाँ विधेयक पारित
मङ्गलबार, ०८ चैत २०७८, २१ : १७
युक्रेनमा जारी मस्कोको सैन्य कारबाही एक महिना नजिकिँदै गर्दा रुसी सांसदहरूले मंगलबार विदेशमा रहेर रुसका कामहरूको बारेमा गलत समाचार प्रकाशन गर्नेलाई तीन वर्षसम्म जेल सजाय दिने गरी नयाँ कानुनलाई अनुमोदन गरेका छन्।
तेस्रो पटकको अध्ययन र संशोधनपछि पारित गरिएको विधेयकले रूसी सरकारी एजेन्सीहरूले "रूस र यसका नागरिकहरूको हितमा" विदेशमा गरिएका कार्यहरूको बारेमा "जानीजानी गलत जानकारी" प्रकाशित गर्ने मानिसहरूलाई जेल सजाय र जरिवाना तोकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण