त्रिकोणात्मक सिरिजका लागि रोहित टिममा
सोमबार, १४ चैत २०७८, ११ : २०
त्रिकोणात्मक टी–ट्वान्टी सिरिजका लागि रोहित पौडेल टिममा थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितलाई टिममा समावेश गरेको जनाएको छ । पपुवा न्युगिनी (पीएनजी)विरुद्धको एकदिवसिय सिरिजमा मात्र रहेका रोहितलाई टी–ट्वान्टी सिरिजका लागि समेत टोलीमा स्थान दिइएको छ ।
टी–ट्वान्टी सिरिजमा नेपालले आज (सोमबार) पीएनजीसँग खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने पीएनजी र नेपालबीचको खेल १२ः३० मा सुरु हुनेछ । नेपालले पीएनजी र मलेसियासँग त्रिकोणत्मक सिरिज खेल्दैछ । रोहितले यसअघि पीएनजीविरुद्धको एकदिवसीय सिरिजमा शतक प्रहार गरेका थिए । उनले १२६ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण