मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा एकीकृत समाजवादीको मोटरसाइकल र्‍याली

सोमबार, २८ चैत २०७८, २० : ३६
सोमबार, २८ चैत २०७८

सुर्खेत। नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले सोमबार प्रदेश राजधानी वीरेन्द्रनगरमा मोटरसाइकल र्‍याली गरेको छ। आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको सन्देश दिनका लागि र्‍याली गरिएको हो। 

युवा संघका प्रदेश उपाध्यक्ष ध्रुव थापाको नेतृत्वमा वीरेन्द्रनगरका मुख्य ठाउँहरूमा मोटरसाइकल र्‍याली गरिएको थियो । एकीकृत समाजवादी सुर्खेतका सचिवालय सदस्य खड्ग थापा मगरले भने,‘यो र्‍याली प्रतिगमनका मतियारहरूलाई काउन्टर दिनका लागि पनि गरिएको हो।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप